फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज फुलबारी २२ जेठ । मालीका गाउँपालिका ४ को फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत करिब साढे पैतिस लाख रुपैयाको लागतमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको नौ लाख ९५ हजार १२१, फिनल्याण्ड सरकारको … Continue reading फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण